साहित्य

तिम्रो देन हो यो जीवन

तिम्रो देन हो यो जीवन जिउन सिकायौ
मेरो मनको प्रेम व्यक्त गर्ने बनायौ ।

निदाउनु अघि शुभरात्रि भनेर गयौ
बिहानको समयमा आएर मलाई ब्युँझायौ
मलाई उपहार दिन गुलाफको फूल लिएर आयौ
मैले चिनेको मान्छे तिमीले बोल्न सिकायौ ।

सबैसँग गरिने व्यवहारको बारेमा सिकायौ
माया गर्न सिकायौ मायामा बाँच्न सिकायौ
बिग्रिएको सम्बन्ध बनाउन सिकायौ
मलाई तिम्रो काखमा निदाउने बनायौ ।

दिपायल सिलगढी न।पा।२ दिपायल डोटी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.