राजनीति

नयाँ सरकारमा एमालेको नेतृत्व रघुवीरले गर्ने, चार मन्त्रीको नाम तय

नयाँ सत्ता गठबन्धनको प्रमुख दल नेकपा (एमाले)ले पूर्व मन्त्री रघुवीर महासेठको नेतृत्वमा नयाँ सरकारमा सामेल हुने भएको छ । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ ।

महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । नयाँ सरकार गठन भएकै दिन पदम गिरीले विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।

एमालेबाट दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.