राजनीति

राष्ट्रियसभाका अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अध्यक्ष दाहालले शीतल निवासमा मंगलबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रियसभाको नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम नवनिर्वाचित अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.