राजनीति

प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधन (भिडियो)

कोरोना (कोभिड १९)को संक्रमण रोक्न सरकारले गर्ने कामबारे प्रधानमन्त्री ओलीको देशबासीलाई सम्बोधन गर्नुभएको छ । संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड- १९) को संभावित संक्रमण रोकथाम लगायतका बिषयमा सम्बोधन गर्नुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले दोस्रोपटक मिर्गौला प्रत्यारोपणा गर्दा उच्च मनोबलले काम गरेको आम चर्चा भएको उल्लेख गर्दै अहिले त्यस्तै मनोबल आम जनताले राख्नुपर्ने पनि बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button