जापान

स्याङजा समाज जापानको अध्यक्षमा चित्र गुरुङ चयन

स्याङजा जिल्लाबाट जापनमा आई विन्नि पेशा, व्यवसाय तथा अध्ययनरत नेपालीहरुको संस्था स्याङजा सममाज जापानको नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको हालै सम्पन्न छैठौं अधिवेशनले चित्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समाजको वरिष्ठ उपाध्यक्ष वेद कार्की, उपाध्यक्षहरुमा दिपक न्यौपाने, मनोज अधिकारी, अरमान गुरुङ, शुक ब. केसी, सारा श्रेष्ठ र भुवन गिरीलाई चयन गरेको छ ।

त्यसै गरी महासचिव सागर मणी न्यौपाने, सचिवद्वयमा रमेश बाबु भण्डारी र समुन्द्र राज पौडेल, कोषाध्यक्षमा हरी न्यौपाने र सहकोषाध्यक्षमा सोम गैरे चयन हुनुभएको छ ।

अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा विनय जंग केसी, कमल लम्साल, बालकृष्ण ढुंगाना, पदम चापागाई, मणी भट्टराई, रामु बस्याल, सुदिप पंगेनी, रमा राना, चिरन पौडेल, गोबिन्द गुरुङ, नविन दाहाल, केविन भट्टराई, रमेश राज भट्टराई रहनुभएको छ ।

त्यसै गरी अन्य सदस्यहरुमा सुजन पौडेल, नारायण खत्री। ईश्वर वस्याल, दिपक तिवारी, लक्ष्मण चापागाई, विमला खड्का। अर्जुन प्रसाद रेग्मी, कल्पना खड्का रोका, ईश्वर थापा, विष्णु न्यौपाने चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.