जन सरोकार
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी राजेन्द्र खड्कालाई
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिइएको छ ।

यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पखड्कालाई उक्त जिम्मेवारी दिइएको हो ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उहाँलाई मोबाईल नम्बर ९८५१२७२००७ र spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया राख्नुहोस्