अर्थ

एनसेलले बुझायो १४ अर्ब ३३ करोड लाभकर

२०७२ सालदेखि विवादमा रहेको बहुराष्ट्रिय दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले शेयर विक्री वापत नेपाल सरकारलाई तिर्नुपर्ने लाभकरमध्ये आइतबार थप १द्ध अर्ब ३३ करोड रुपैयाँ बुझाएको ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।

सर्वोच्च अदालतको पछिल्लो निर्णय अनुसार तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाए सँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.