जन सरोकार

धादिङको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर भूकम्प

धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ः १४ बजे धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.