राजनीति
प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न १२:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले दिनुभयो ।
बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया राख्नुहोस्