राजनीति
रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित हुनुभएको छ ।
सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो ।
उहाँ निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै विजयी हुनुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्