जापान

कोभिड जापानः दयाकी देवीको विशाल मूर्तिलाई मास्क

जापानमा दयाकी देवी कान्नोनको ५७ मिटर अग्लो विशाल मूर्तिको अनुहारमा मास्क लगाइदिइएको छ।

उक्त मन्दिरका व्यवस्थापकहरूका अनुसार कोभिड-१९ महामारी साम्य नभएसम्म मूर्तिबाट मास्क हटाइनेछैन। उक्त मूर्ति लाई बुद्दको अवतारका रूपमा मानिसहरुले लिने ग़र्छ्न ।

हेर्नुहोस् यो भिडियो :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.