राजनीति
विशेष कारण देखाउँदै प्रतिनिधिसभा बैठक पुनः स्थगित, अब आइतबार बस्ने
प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । आज शुक्रबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर शनिबारसम्मका लागि स्थगित गरिएको थियो ।
शनिबारका लागि सूचना टाँस गरेको डाकिएको संसद् बैठक विशेष कारणले स्थगित गरी आइतबार बोलाइएको सचिवालयले जनाएको छ । यो सहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।





प्रतिक्रिया राख्नुहोस्