जन सरोकार

बडिगाडका हुरीपीडितलाई २२ लाख बढीको सहयोग

बागलुङको बडिगाड गाउँपालिकाका हुरी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गत जेठ ११ गतेको हुरीबाट पीडित भएका २१७ जनालाई लायन्स क्लबले रु २२ लाख बढीका सामान वितरण गरेको हो ।

लायन्स क्लब बडिगाडका अध्यक्ष नरिश्वर घिमिरेका अनुसार पीडित परिवारलाई लत्ताकपडासहित जनही रु १२ हजार ५०० र १५ परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

हुण्डरीले २१७ घरमा आंशिक भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.