जापान

'केही मिठो बात' गर्दै सिजुओकामा मारियासंग पारस (भिडियोसहित)

स्वरसम्राट नारायण गोपालको स्वरमा गुञ्जिने सदाबहार गीत केही मीठो बात गर यतिवेला नेपाली युवायुवतीहरु माझ नयाँ रुपमा प्रस्तुत भएको छ रिमिक्ससंगै म्यूजिक भिडियोबाट ।

विराज गौतमको स्वरमा रिमेक गरिएको गीतमा गीतको म्यूजिक भिडियोमा मारिया फिलिपिनो युवती र नेपाली युवा मोडल पारसबीच सिजुओकाको समुन्द्री किनारमा छायांकन गरिएको छ । पारसको पहिलो म्यूजिक भिडियोे समेत हो ।

म्यूजिक भिडियो डिजिटल ट्रेजर टोकियोले तयार पारी ट्राभरल जापान युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ । भिडियोलाई निर्देशन तथा छायांकन रिक्की गौचनले गरेका छन । आन्दुई ह्योल्मोको ड्रोन छायांकन भिडियोमा सिनेमाटिक्स लुकको प्रयोग गरिएको छ ।

हेर्नुहोस् म्यूजिक भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.