जापान

नेपाल फेस्टिवलमा ‘एनआईटिभी टेलिकम’को आकर्षक अफर

यही जुलाई १८, १९ र २० तारिखमा जापानको राजधानी टोकियोमा आयोजना हने “नेपाल फेस्टिवल २०२६”मा ‘एनआईटिभी टेलिकम’ले आकर्षक अफर घोषणा गरेको छ ।

टोकियोको ओदाइवा पार्कमा आयोजना हुन नेपाल फेस्टिवलमा एनआईटिभीको स्टल नं. B02 मा ¥48,000 मूल्य पर्ने 8GB RAM र 128GB Storage भएको OPPO Reno 13A स्मार्टफोन यस विशेष अफर अन्तर्गत बिल्कुलै FREE उपलब्ध छ।

यो अफर प्राप्त गर्नका लागि कृपया राहदानी (पासपोर्ट), जाइर्यु कार्ड (रेसिडेन्स कार्ड) र बैंक कार्ड साथमा लिएर साथमा लिएर आउनुहोला।

विशेष अवसरका लागि घोषणा गरिएका यी अफरहरु लिनका लागि पासपोर्ट, ज्योरो कार्ड, बैंक कार्ड साथमा लिएर आउन एनर्आटिभी टेलिकमले आव्हान गरेको छ ।

यसै गरी फेस्टिवलका अवसरमा होम वाइफाई तथा नोरिखाई गर्दा विशेष छुट र नगद फिर्ताको घोषणा गरेको एनआईटिभी टेलिकमले जापानबासी सम्पूर्ण नेपालीमा यो अवसारको लाभ लिन हार्दिक आव्हान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.