एन आर एन न्युजजापान
एनआरएनए जापानमा मतदान जारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समव्य समिति जापानको आगामी कार्यकालको पदाधिकारी चयनका लागि मतदान जारी रहेको छ ।
स्थानीय समय अनुसार आज विहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्मको अवस्थामा सन्तोषजनक रहेको एनआरएनए जापान निर्वाचन समितिले जनाएको छ ।
अनलाइनमार्फत भैरहेको मतदान सम्पन्न भएलगत्तै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । एनआरएनए जापानको भावी अध्यक्षका लागि सिद्धार्थ श्रेष्ठ र सुभाष लामिछानेबीच प्रतिस्पर्धा रहेको छ ।
उम्मेदवारहरुको सूची
LIST-OF-CANDIDATES-OKOK-FINAL-DONE-





प्रतिक्रिया राख्नुहोस्