राजनीति
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
आज (बिहिबार) प्रधानमन्त्री राष्ट्रका नाममा सम्बोधन गर्न लागेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शाहले सुनसरीमा घटेको घटनापछिको परिस्थिति पछि राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
उहाँको सम्बोधनको समय भने तय भैनसकेको स्रोतले बतायो ।




प्रतिक्रिया राख्नुहोस्