जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.