जन सरोकार

मुगुबासीका लागि प्राणभन्दा प्यारो आफ्नो संस्कृति (फोटो फिचर)

आफ्नो धर्म, संस्कृति र परम्परा हरेक व्यक्तिका लागि प्राणभन्दा प्यारो हुन्छ भनेर त्यसै भनिएको हैन । विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमणको महामारीका कारण हरेक व्यक्तिले सामाजिक दूरी कायम गर्नुपर्ने र २५ जनाभन्दा बढी कुनै कार्यक्रममा उपस्थित हुन नपाउने भनिए पनि सांस्कृतिक पर्वहरुमा त्यसले कुनै असर गरेको छैन ।

शहरी क्षेत्रमा समाजिक दूरी कायम गरेको देखिए पनि पहाडी क्षेत्रमा यसलाई पूर्णतः वेवास्ता गर्दै चाडपर्वहरु मनाउने गरिएको पाइन्छ । यसै क्रममा सोमबार परेको जनैपूर्णिमाका अवसरमा मुगु जिल्लास्थित रुगा गाउँमा लाग्ने मेलालाई सामाजिक दूरीले कुनै असर गरेन ।

कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन् खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफ्नो शक्ति देखाउने गर्दछन् । यसलाई अवलोकन गर्न स्थानीयको भीड लाग्ने गर्दछ । हेरौं सोही मेलाका तस्वीरहरु-



तस्बिर नृपेन्द्रबहादुर मल्ल/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.