प्रदेशबागमती

बागमती प्रदेशका नवनियुक्त मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । मन्त्री बज्राचार्य हाम्रो नेपाली पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मंगलबारै मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.