फोटो फिचर

कृष्णभिरको नयाँ ट्र्याक निर्माण युद्धस्तरमा (फोटो फिचर)

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली नदीले कटान गरी पूर्णरूपमा अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा थालिएको नयाँ ट्र्याक निर्माण युद्धस्तरमा भैरहेको छ ।

सडकलाई असोज १ गतेदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्ने गरी त्यहाँ ग्राभेलिङ, सडक सम्याउने तथा नाली निर्माणको काम भैरहेको छ ।


तस्बिरः सनद अधिकारी/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.