जन सरोकार
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त हुनुभएको छ ।
नवनियुक्त सदस्यहरूमा डा गोपालकुमार चौधरी, डा प्रतिभा विष्ट रोका, डा श्यामेन्द्रबहादुर सिंह, डा बोधविक्रम कार्की र डा सुभित मास्के हुनुहुन्छ ।
नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्