राजनीति

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये ५१२ पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालका अनुसार ५८ जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भइसकेको छ ।

पालिका अधिवेशन सुरु हुन बाँकी २४१ पालिकामा यही असोज ८ र ९ गते अधिवेशन प्रक्रिया सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.