फोटो फिचर
बडा दशैंको सातौं दिन फूलपाती बढाई (तस्वीरहरु)
बडा दशैंको सातौं दिन फलपातीका अवसरमा आज असोज १३ गते सोमबार नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह २०८२ सम्पन्न भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक अंगका प्रमुख तथा विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले बढाई गरेको हो ।





तस्बिर : रत्न श्रेष्ठ/रासस




प्रतिक्रिया राख्नुहोस्