राजनीति

एमाले सचिवालय बैठक बस्दै

मुलुकको पछिल्लो परिस्थिति, समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बुधबार बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियान लगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.