जन सरोकार

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-६ पानमारी बस्ने ५३ वर्षीय समुन्द्र कुमार राई सोही ठाउँस्थित पानीको कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै जुम्ला,  हिमा गाउँपालिका-१ बड्की बस्ने ७३ वर्षीय मिम बहादुर शाही सोही ठाउँस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । घर नजिकैको वनमा गाई चराउन गएका उनी साँझसम्म घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.