राजनीति

अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, जेनजी प्लिज घर फर्कनुहोस् : बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यस्तो आग्रह गर्नुभएको हो ।

बालेन

बालेनले भन्नुभएको छ, ‘प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।

यसअघि मंगलबारै बालेनले जेनजी आन्दोलनकारीलाई संयमित हुन र आवश्यक परे सेना प्रमुखसंग वार्ताका लागि तयार रहन आग्रह गर्नुभएको थियो ।

जेनजीलाई संयमित हुन र सेना प्रमुखसंग वार्ताका लागि तयार रहन मेयर बालेनको आग्रह

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.