फोटो फिचर

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व (फोटोफिचर)

छठ पर्वको अन्तिम दिन मङ्गलबार जनकपुरधामको धनुषसागर पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरु । तस्बिरः निरञ्जनकुमार साह/रासस

 

छठ पर्वको अन्तिम दिन मङ्गलबार सर्लाही सदरमुकाम मलङ्गवास्थित रहेको झिम नदीमा उदाउँदो सूर्यलाई अर्घ दिने क्रममा भक्तजन। तस्बिर : विश्वनाथ ठाकुर/रासस

छठ पर्वको अन्तिम दिन मङ्गलबार सुनसरी सदरमुकाम इनरुवा–५ स्थित शङकरपुर शाखा नहरमा रहेको छठघाटमा उदाउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन। तस्बिर: रासस

विराटनगर–१२ स्थित सुनसरी-मोरङको नहरको किनारामा बनाइएको छठघाटमा मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिदै भक्तजनहरु । तस्बिर :मनोज दाहाल / रासस

छठ पर्वको अन्तिम दिन मङ्गलबार बुटवल उपमहानगरपालिका-११ भगवती टोलमा रहेको नहरमा उदाउँदो सूर्यलाई आराधाना गरी पूजाअर्चनाका क्रममा स्नान गर्दै व्रतालु महिला । तस्बिर : सुमित्रा चापागाई(अधिकारी) / रासस

छठ पर्वको अन्तिम दिन मङ्गलबार भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाअर्चनाका क्रममा स्नान गर्दै व्रतालु महिला । तस्बिर : रत्न श्रेष्ठ / रासस

छठ पर्वको अन्तिम दिन मङ्गलबार भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाअर्चना गर्दै भक्तजन । तस्बिर ः रत्न श्रेष्ठ / रासस

छठ पर्वको अन्तिम दिन मङ्गलबार भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाअर्चना गर्दै भक्तजन । तस्बिर ः रत्न श्रेष्ठ / रासस

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कालीखोला किनारमा मङ्गलबार उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिँदै भक्तजन । तस्बिरः मणिराम दाहाल / रासस

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरहीखोलामा मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन । तस्बिर : अनिल यादव/ रासस

छठ पर्वका अवसरमा सुनसरीको इनरुवास्थित कुरुवा खोलामा मङ्गलबार छठ ब्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिर : नवीन गड्तौला / रासस

काठमाडौँको कमलपोखरीमा मङ्गलबार बिहान छठ ब्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिर :हरिराम भेटुवाल / रासस

काठमाडौँको कमलपोखरीमा मङ्गलबार बिहान छठ ब्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिर :हरिराम भेटुवाल / रासस

काठमाडौँको कमलपोखरीमा भक्तजनहरू उदाउँदो सूर्यलाई मङ्गलबार बिहान अर्घ दिँदै । तस्बिर : हरिराम भेटुवाल / रासस

महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका-८ स्थित चाैधरी पाेखरीमा छठ ब्रतालुहरू उदाउँदो सूर्यलाई मङ्गलबार बिहान अर्घ दिँदै । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.