फोटो फिचर
बिक्रीका लागि मेलामा राखिएको ठेकी
बागलुङको कालिका मन्दिर परिसरमा मङ्गलबारदेखि जारी रहेको चैते दसैँ मेलामा टीका चुदाराले निर्माण गरेको बिक्री गर्न राखिएको ठेका ठेकी । आजभोलि प्लाष्टिकका भाँडाका कारण मौलिक सीप र पेशा संकटमा पर्दैगएको छ । तस्बिर- खेमराज गौतम/रासस




प्रतिक्रिया राख्नुहोस्