राजनीति

हर्क साम्पाङद्वारा संसद् बैठक बहिस्कार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गर्नुभएको छ । बुधबार नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि अध्यक्ष साम्पाङले संसद् बैठक बहिस्कार गर्नुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि अध्यक्ष साम्पाङले राजीनामा माग्नुभएको थियो ।

तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उहाँ उठेर हिड्नुभएको हो ।उहाँले अरु सांसदलाई पनि बैठक बहिस्कार गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.