राजनीति

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे राष्ट्रियसभामा छलफल हुने

अर्थमन्त्री डा स्वर्णीम वाग्लेबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि राष्ट्रियसभामा आगामी जेठ ४ र ५ गते छलफल हुने भएको छ ।

बिहीबारको बैठकमा अर्थमन्त्री वाग्लेले गर्नुभएको सो प्रस्तावमाथि छलफल हुने र मन्त्री वाग्लेले जवाफ दिने गरी तय गरिएको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराउनुभयो । छलफलमा उठेका विषयलाई टिपोट गर्न अध्यक्ष दाहालले अर्थ मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सभाको अर्को बैठक आगामी जेठ ४ गते अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.