राजनीति
प्रतिनिधिसभाको बैठक बिहीबार बस्नेगरी स्थगित
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ ।
पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो ।
विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।





प्रतिक्रिया राख्नुहोस्