राजनीति

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

बैठकले संसद्को क्यालेन्डर परिमार्जित गर्दै हप्ताको तीन दिन प्रतिनिधिसभा बैठक बस्ने गरी छलफल भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.