त्रिभुवन विश्वविद्यालय
-
त्रिविमा प्राध्यापक अभाव, आवेदनको तुलनामा ३३ प्रतिशत मात्र पदपूर्ति
मुलुकमा विश्वविद्यालय शिक्षणमा आकर्षण घट्दै गएको पाइएको छ । दक्ष र योग्य व्यक्तिको आवेदन पर्न छाडेको छ । यसको पछिल्ला…
पुरा पढ्नुहोस » -
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी…
पुरा पढ्नुहोस » -
अवदेखि स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली भाषामा
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अङ्ग्रेजी भाषामा तयार गर्ने भएको…
पुरा पढ्नुहोस » -
त्रिभुवन विश्वविद्यालय सभा स्थगित
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक…
पुरा पढ्नुहोस » -
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको…
पुरा पढ्नुहोस » -
त्रिविले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने
त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ…
पुरा पढ्नुहोस » -
उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…
पुरा पढ्नुहोस » -
त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा सुधार तथा समन्वय परिषद्ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ ।…
पुरा पढ्नुहोस » -
त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान
एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ…
पुरा पढ्नुहोस » -
त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।…
पुरा पढ्नुहोस »