बाढी-पहिरो
-
दक्षिणी जापानमा भारी वर्षाले बाढी र पहिरो, धेरै व्यक्ति बेपत्ता
जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । धेरै घाइते भएका…
पुरा पढ्नुहोस » -
मनसुन सुरु नहुँदै बाढी र पहिरो, जनजीवन प्रभावित
यस वर्षको मनसुन सुरु नभए पनि वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ, यातायात अबरुद्ध भएको…
पुरा पढ्नुहोस » -
बाढी पहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति
गत असोज ११ र १२ गतेको भीषण वर्षापछिको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको…
पुरा पढ्नुहोस » -
बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका…
पुरा पढ्नुहोस » -
बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ९० को मृत्यु
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९०…
पुरा पढ्नुहोस » -
ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित
निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको…
पुरा पढ्नुहोस » -
बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता
गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।…
पुरा पढ्नुहोस » -
बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा
बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा बाजुराका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली…
पुरा पढ्नुहोस » -
बाढी-पहिरोबाट चितवनमा मात्र एक लाख ६६ हजार जनङ्ख्या प्रभावित हुने
चितवन जिल्लामा बाढी-पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । प्रभावित हुनेमा भरतपुर…
पुरा पढ्नुहोस » -
बाढी पहिरोका कारण पाँचथरमा ११९ परिवार विस्थापित
पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन…
पुरा पढ्नुहोस »