शिवराज नगरपालिकाको अभियान- ‘घर–घरमा झण्डा
-
शिवराज नगरपालिकाको अभियान- ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’
गर्भावस्थाको जोखिम न्यूूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान शुरुआत गरेको छ ।
पुरा पढ्नुहोस »