फोटो फिचर
लामो समयको अन्तरालमा ओली, देउवा र प्रचण्डको औपचारिक भेट
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समसामयिक विषयमा छलफल गर्दै । तीन नेताबीच लामो समयको अन्तरालमा औपचारिक बैठक भएको हो ।

प्रतिक्रिया राख्नुहोस्