फोटो फिचर

बेड नभएपछि बरण्डामा राखेर कोरोना संक्रमितको उपचार

दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पताल कोरोनाका विरामीले खचाखच भरिएपछि बेडको अभावमा अस्पतालको बाहिर बरण्डामा राखेर कोरोना संक्रमितको उपचार गरिँदै । हाल सो अस्पतालमा ४३ जना बिरामीको उपचार भइरहेको छ । तस्वीर नारायणी रजौरे, रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.