जन सरोकार

मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१६ तल्लो दिपस्थित सेती नहरको ड्याममा सोही महानगरपालिका-१९ पुरानचौर बस्ने २७ वर्षीया सोनीका आचार्य मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित मध्यवर्ती सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.