प्रदेशबागमती

बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उहाँले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम शुक्रबार प्रदेशसभाको बैठक आह्वान गर्नुभएको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.