जन सरोकार
दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प
दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।
यस अघि गत बिहीबार धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।





प्रतिक्रिया राख्नुहोस्