जल/वातावरण

शुक्रबार थप नौजनामा कोरोना संक्रमण- संक्रमितको संख्या दुई सय ६७

नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण भएको पुसष्टि भएको छ । शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो।

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

शुक्रबार विहानै बाँकेमा ८ जना र मकवानपुरमा १ जना संक्रमित पुष्टि भएको थियो । बाँकेका संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.