फोटो फिचर

भेरी अस्पतालमा लिक्विड अक्सिजन भण्डारण

कोरोना संक्रमणले महामारीको रुप लिएको पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा जडान गरिएको अक्सिजन ट्याङकमा लिक्विड अक्सिजन भण्डारण गरिदै । तस्वीरः भेषराज बस्नेत, रासस, राँझा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.