अर्थ

दुई हजार आठ सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार ८०० र चाँदी १२५ रुपैयाँले घटेको छ ।

नेपाल ८०० सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.