जापान

कोरोना कारण पुनको निधन

जापानमा ब्यबसाय गरिरहेका एक नेपालीको कोरोनाका कारण दुखद निधन भएको छ । निधन हुनेमा अर्घाखाँचीका दिल बहादुर पुनभएको अर्घाखाँची समाज जापानले जनाएको छ ।पुन केहि समय अघि नेपाल गएका थिए । जापान बाट नेपाल गएको केहि समयमै कोरोना संक्रमित भएर उनको निधन भएको हो ।

हाल कोरोनाका कारण नेपालमा अन्तर्राष्ट्रिय हवाईसेवा अवरुद्ध भएकाले उनि जापान फर्कन पाएका थिएनन नेपाल बसाईका क्रममा कोरोना भाइरस संक्रमित भएका पुनको गत जुन ८ तारिख उपचारको क्रममा भएको जनाईएको छ । मृतक पुनको श्रीमती र छोरा हाल जापानमै रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.