राजनीति

रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, को–को भए निर्वाचित ? (मतपरिणामसहित)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनको केन्द्रीय सदस्यमा निर्वाचनमा निर्वाचित भएका ९९ जना सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको जानकरी दिएको छ । ९९ जना केन्द्रीय सदस्य पदमा ३७९ जनाले उम्मेदवारी दिएका थिए । सार्वजनिक नतिजा अनुसार खुल्लातर्फ डा. स्वर्णिम वाग्लेले प्रवास र इलेक्ट्रोनिक गरी सर्वाधिक २६५६ मत प्राप्त गर्दै पहिलो स्थान कायम गर्नुभएको छ भने २६४१ मतसहित सोविता गौतम दोस्रो र शिशिर खनाल २५३८ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।

रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ ।

यी हुन् रास्वपाको केन्द्रीय सदस्य निर्वाचित सदस्यहरु :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.