जापान

ओकिनावामा सामूहिक कोरोना संक्रमण : एकसाथ १६ जनाको मृत्यु

जापानको दक्षिणी प्रान्त ओकिनावाको उरुमा शहरको एक सरकारी अस्पतालमा कोरोना भाइरसको सामूहिक संक्रमण कारण १६ जनाको मृत्यु भएको छ । प्राप्तका जनस्वास्थ्य तथा चिकित्सा सेवा विभागका प्रमुख ओशिरो रेइकोले यसको पुष्टि गर्नुभएको हो ।

अधिकारीहरुले सामूहिक संक्रमणबाट ५० जना प्रभावित भएको र तीमध्ये ३६ जना सर्वसाधारण र १४ जना अस्पतालका कर्मचारी थिए । ओशिरोले यो घटना ओकिनावा चुबु अस्पतालमामा घेको बताउँदै यो अस्पतालमा कोरोना भाइरस संक्रमणका गम्भीर बिरामीहरुको उपचार भैरहेको थियो ।

कोरोना संक्रमणका कारण अन्य अस्पतालहरुमा उपचार हुन नसक्ने बिरामीहरुलाई यो अस्पतालमा भर्ना गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.