जन सरोकार
आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर भागरितको मृत्यु
रौतहट, इशनाथ नगरपालिका-२ औरया बस्ने ५५ वर्षीय भागरित साह बनियाँको करेन्ट लगेर शुक्रबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्