फोटो फिचर
तस्बिरमा जेनजी सहिद स्मृति दिवस समारोह (फोटोफिचर)
जेनजी आन्दोलन भएको दिनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद भवन नयाँबानेश्वरमा मंगलबार आयोजित जेनजी सहिद स्मृति दिवस समारोहमा सहभागी गृहमन्त्री सुधन गुरुङ लगायत मन्त्रीहरु, जेनजी आन्दोलनका घाइते र सहिद परिवारहरु ।




तस्बिरः प्रदीपराज वन्त/रासस





प्रतिक्रिया राख्नुहोस्