राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.